ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु


चितवन, फागुन १७ गते ।

चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिर नजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार मध्यरातमा २–०३–००१ख ६९९६ नम्बरको ट्रकले ठक्कर दिँदा एक पुरुष पैदलयात्रीको पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको परिचय खुल्न सकेको छैन । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको