काठमाडौं, फागुन १५ गते ।
रोहितकुमार पौडेलले १० ओभरको चौथो बलमा जान फ्रिलिंकलाई आउट गरेको छ ।
यसअघि करण केसीले माइकल भान लिङ्गेनलाई र कप्तान रोहितकुमार पौडेलले जेपी कोट्जेलाईलाई आउट गरेका थिए ।