नामिबियाविरुद्ध नेपालको बलिङ, यस्तो छ प्लेइङ–११


काठमाडौं, फागुन १५ गते । 

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिज आजदेखि कीर्तिपुरको त्रिवि मैदानमा हुँदैछ ।

नेपाल र नामिबियाबीचको आजको खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलसन झा, दीपेन्द्र सिंह ऐरी।

आईसीसी विश्वकप लिग–२ सिरिजपछि तीन देशबीचको टी–२० सिरिज हुन लागेको हो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि तीन देशले टी–२० सिरिज खेलेका हुन्।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको