काठमाडौं, माघ २७ गते ।
क्यानडाविरुद्धको दोस्रो एकदिवसीय सिरिजमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।
चौथो ओभरको पाँचौं बलमा १० रन बनाएका आसिफ ईश्वरजत सोहीको हातमा क्याच आउट भएका हुन् ।
आउट हुनुअघि आसिफ र अनिल शाहको ओपनिङ जोडीले ५५ रनको साझेदारी गरेका थिए । आसिफ आउट भएपछि कप्तान रोहित पौडेल क्रिजमा आएका छन् ।