नेपाललाई जितका लागि क्यानडाले दियो २८६ रनको लक्ष्य


काठमाडौं, माघ २७ गते ।

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन २८६ रन जोड्नुपर्ने भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको