पवन सर्राफले लिए क्यानडाका आठौं विकेट


Deep Diamond

काठमाडौं, माघ २७ गते ।

नेपालसँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले आठौं विकेट गुमाएको छ । क्यानडाका लागि पवन सर्राफले आठौं विकेट लिएका हुन् ।

कीर्तिपुरमा जारी प्रतियोगितामा पवनले क्यानडाका साहिद अहमदजाईलाई व्यक्तिगत १३ रनमा ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । ४४.५ ओभरमा साहिद अहमदजाई आउट हुँदा क्यानडाले २३९ रन बनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको