नेपाल पर्यटन बोर्डको सदस्य सचिवमा देवकोटा


Deep Diamond

काठमाडौँ, माघ २६ गते । 

नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको सदस्य सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन् । बोर्डको कार्यकारी समितिको बैठकले रिक्त सदस्य सचिवमा बोर्डकी सदस्य मिलन देवकोटालाई नियुक्त गरेको हो ।

देवकोटाले शुक्रबार नियुक्ति पत्र बुझेकी छिन् । बोर्डका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा। दीपक काफ्लेको हस्ताक्षर भएको पत्र दिइएको बोर्डले जनाएको छ ।

देवकोटा २०२२ चैत २३ गते बोर्ड सदस्यमा नियुक्त भई बजेटको अर्डिनेटरको भूमिकामा थिइन् ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको