पवन सर्राफले गरे किर्तोनलाई बोल्ड


काठमाडौं, माघ २५ गते ।

नेपालविरुद्ध क्यानडाका लागि ठूलो स्कोर बनाएका निकोलस किर्तोनलाई पवन सर्राफले बोल्ड गरेका थिए ।

किर्टनले ९९ बलमा सात चौका प्रहार गर्दै ६८ रन बनाए । तर पवनको बोल्ड गरेसँग नेपालको लयमा फर्किने संभावना बढेको छ ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४१ ओभरमा ६ विकेट गुमाएर १९५ रन बनायो छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २ विकेट लिएका छन् भने रिजन ढकाल, सोमपाल कामी र कुशल मल्लले १र१ विकेट लिएका छन् ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको