
काठमाडौँ, माघ १३ गते ।
स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति रवि लामिछाने २ दिने भारत भ्रमणमा गएपछि वाग्लेलाई यो जिम्मेवारी दिइएको हो ।
भारतमा नेपाली शुभेच्छुकहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन सभापति लामिछाने माघ १३ र १४ गते भारत जाँदैछन् ।
शनिबार अध्यक्ष लामिछानेले वाग्लेलाई उक्त जिम्मेवारी दिएका हुन् ।
श्रोत kantipur