काठमाडौं, माघ ९ गते ।
अहिले काठमाडौंमा नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
शम्भुद्ध भट्टाचार्यले नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा एनएमसी नम्बर ९६७० बाट बिरामीको जाँच गरिरहेका छन्। उक्त नम्बरमा गोरखाका एक एमबीबीएस डाक्टरको नाम देखिन्छ।
उनले ३ वर्षदेखि बिरामीको जाँच गर्दै आएका छन् । उनीसँग महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कन्सल्टेन्ट फिजिसियनको कार्ड पनि छ । तर उनले अस्पतालमा काम गरेको कुनै रेकर्ड छैन।
उनीसँगै तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरसहितको प्रशंसा पत्र पनि बोकेका छन् । उनलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले पक्राउ गरेको हो । उनले टोखास्थित बसुन्धरासस्थित द्यौलागिरी हिमाल पोलिक्लिनक प्रालिबाट पक्राउ गरेको हो ।
श्रोत EmountainTv



















