टी–२० विश्वकपमा नेपाल, समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स एकै समूहमा


काठमाडौं, पुस २० गते ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आज सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने भएको छ ।

आगामी आउँदो जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । भारत र पाकिस्तान एउटै समूहमा छन् । समूह ए मा आयरल्याण्ड, क्यानडा र अमेरिका छन् । समूह ए को खेल अमेरिकाका हुनेछ ।

 

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको