नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु


काठमाडौँ, पुस १९ गते ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक यहाँ सुरु भएको छ ।

बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । भेटमा द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुनेछ । भारतीय विदेशमन्त्री डा जयशंकर दुई दिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको