त्रिभुवन विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ ।

अवैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला विमानस्थलबाट पक्राउ परेकी हुुन । ‍‍‍‍

विमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनी माथि थप अनुसन्धान भईरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको