भ्रष्टाचारविरुद्ध नागरिककाे खबरदारी


दीपेन्द्र ढुंगाना

काठमाडौं भदै ९ गते ।

भ्रष्टाचारका विभिन्न प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै नागरिक आन्दोलनले खबरदारी गरेको छ। सुन तस्करी प्रकरण, सरकारी जग्गा प्रकरणलगायतमा छानबिनको माग राख्दै उक्त अभियानले शनिबार भद्रकालीमा विरोधका कार्यक्रमहरु गरेको हो।

प्रदर्शनमा सहभागीहरुले ‘घुम्ने मेचमाथि सुनको मान्छे’, ‘अरु परे मात्तिने आफ्ना परे आत्तिने’, ‘एकैथरी नागरिकलाई दुई थरी कानुन किन ?’लगायतका नारा लेखिएका पर्चाहरु प्रदर्शन गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको