धनुषामाको कमला नदीमा आएको बाढीले श्रीमान र श्रीमती वेपता


जनकपुरधाम, साउन २३ गते ।

धनुषामा कमला नदीमा आएको बाढीले श्रीमान र श्रीमतीलाई बगाएको छ ।

मंगलबार दिउँसो कमला नदिमा वगेको दाउरा निकाल्ने क्रममा श्रीमान श्रीमति पेपत्ता भएका छन् ।

गणेशमानचारनाथ नगरपालिका ७ पोर्ताहा व्यारेज नजिक स्थानीय ३५ वर्षीय साजन परियार र माया परियारलाई नदिले वेपत्ता बनाएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

वेपत्ता भएका श्रीमान् श्रीमतिलाई खोजी गर्नका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मी परिचालन गरिईएको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको