विश्वकप लिग टुका लागि नेपाली क्रिकेट टोली यूएई प्रस्थान


३० फागुन। नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग टु का लागि यूएई प्रस्थान गरेको छ ।

श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली टोली यूएई प्रस्थान गरेको हो ।

लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बीचको शृंखला चैत १ देखि ८ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल चैत २ गते पपुवा न्युगिनीसँग खेल्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको