खेल समृद्धिको ठुलो बाटो हो पर्वतका कांग्रेस युवा नेता गुरुङ


अमृत भट्टराइ

२४ मंसिर । बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानी रातामाटामा रहेको परिवर्तनशील युवा क्लबको प्रथम वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम सहित बिहिवार समापन भएको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङले भने खेलकुद समृद्धिका लागि ठुलो बाटो रहेको बताउदै खेलकुद र खेलाडीलेगर्दा आफ्नो ठाउँको बिकास मात्र नभएर देशलाइ नै चिनाउने माध्यम र देशलाइ समृद्धिको दिसा तर्फ लैजान सहयोग हुने बताउनु भयो ।

समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङ कार्यक्रममा विशिष्ट अतिथिहरूमा बिहादि गाउपालिका ३ रानिपानीका वडा अध्यक्ष रण बहादुर आले, वडा का जनप्रतिनिधीहरु, पर्वत नेपाली काँग्रेस जिल्ला सह सचिव तिलक भुसाल ,तरूण दल बिहादीका अध्यक्ष नविन गुरूङ लगाएको उपस्थिति रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको