महाेत्तरी : पाेखरीमा डुबेर वेपत्ता भएकाे शव भेटियो


बाबु प्रेम यदुवंशी

१८ भदौ, महोत्तरी । पोखरीमा नुहाउने क्रममा बेपता भएका पुरुषको शब फेला परेको छ ।

महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ जनता मा.वि  सुन्दरपुरको पोखरीमा बेपता भएको ५० वर्षीय उपेन्द्र बैठाको शब शुक्रबार बिहान फेला परेको हो ।

उपेन्द्र आफ्न्तको मलामीबाट आउने बेला पोखरीमा नुहाउने क्रममा बेपत्ता भएको थियो ।

उनको शबलाई मुचुल्का गरी पोस्टमार्टमको लागी जलेश्वर अस्पतालमा लाने तयारी भैरहेको महोत्तरी प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको