महोत्तरी र धनुषा का ३ युवक ९ लाख ९३ हजार बराबरको नक्क्ली नोटसहित पक्राउ


२६ साउन, महोत्तरी । ९ लाख ९३ हजार बराबरको नक्क्ली नोटसहित रौताहटबाट तीनजना पक्राउ परेका छन् ।

मठिया महूलियाको प्रहरी चौकिबाट खटिएको प्रहरीको गस्ती टोलिले रौताहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मा रहेको कालिमन्दिर नजिकै हिड्दै आउने मानिसहरुलाई चेकजाच गर्दा उनिहरुलाई पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा धनुषा बटेश्वर गाउपालिका बस्ने ३८ बर्षीय शत्रूधन वरही ठाकूर, महात्तरीको बर्दिबास नगरपालिका ९ वस्ने रञ्जीत महतो र महोत्तरीयकै भगााहा नगरपालिका ४ बस्ने २५ वर्षीय दिपेन्द्र कूमार महतो रहेका छन्

प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर थप अनूसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चमरीयाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको