मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्दै


२५ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम आइतवार सार्वजनिक गरेको थियो ।

अब मन्त्रिपरिषद् पनि विस्तार हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

देउवाले असार २९ गते शपथ लिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको