१७ साउन, बर्दिवास । Bs6 प्रबिधिको सुजुकी एक्सेस स्कुटर देश भर लन्च भए लगतै महोत्तरीको बर्दिवास स्थित मामा भान्जा अटो ईन्टरप्रईजेजमा धमाधम बिक्री हुनथालेको छ ।
भारतमा सर्बाधिक बिक्री हुने एक्सेस स्कुटर अब नेपालका उपभोक्तको मागलाई सम्वोधन गदै Bs6 स्कुटर विक्री हुनथालेको छ ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बितरक भिजि अटोमोवाइल्स प्राली को सैनामैनाका लागि आधिकारीक बिक्रेता मेगा अटो इन्टरनेशनलले साउन १७ गते देखि सैनामैना सोरुम बाट बिक्री सुरु गर्न लागेको मेगा अटो इन्टरनेशनलका सञ्चालक रबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
एक्सेस स्कुटर 125 Bs6 प्रबिधिमा र सुजुकी कै अर्को उत्पादन Burgman 125 सिसिमा समेत नयाँ कलर भेरियन्टमा लञ्च गर्न लागेको मामा भान्जा अटो ईन्टरप्राईजेजका संचालक अशोक महतोले बताउनु भयो ।