कांग्रेसले गर्‍यो तल्लो तहका सबै अधिवेशन स्थगित


९ साउन, काठमाडौं । नेपाली कांग्रेसले तल्ला तहका सबै अधिवेशनहरु स्थगित गरेको छ ।

आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने एक नेताले बताए


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको