६ साउन, काठमाडौ.। नेपाली बजारमा आज सुनको मूल्यमा ७ सयले गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय कारोबार भइरहेको थियो ।

© 2023: Talk Nepal TV मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Powered by: Talk Nepal TV