सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको खुशियालीमा बर्दिवासमा मैनबत्ती प्रज्वलन


Deep Diamond

२८ असार,बर्दिवास ।
वाईसीएल नेपाल बर्दिवासले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको खुशियालीमा बर्दिवासमा मैनबत्ती प्रज्वलन गरेका छन ।

बर्दिवासको सिन्धुली रोडमा वाईसीएल नेपालका यूवाहरुले मिलेर एकै साथ मैनबत्ती बालेर सर्वोच्चको फैसलाको स्वागत गरेका हुन ।


सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिर्पेक्षता लगायतका उपलब्धीको रक्षा गरेको वाईसीएल नेपाल प्रदेश नम्वर २ का ईन्चार्ज शंकर महतोले बताए ।


उनले केपी ओली सरोकारले हाम्रा देश बेच्ने देखि देश विखाण्डन गर्ने सम्म काम गरेको हुुदा हामी सबै नेपालिहरु चिन्तित रहेका थियौ तर, आजको एतिहासिक फैसलाले पुनः सारा नेपालिहरु खुुसि भएका छन । देश डुबदै गरेको अवस्थामा आज यो फैसललाले हाम्रो मात्र जित नभई सम्पूर्ण नेपालीहरुका जित भएको ईन्चाज महतोले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको