मेरो पहिलो प्राथमिक्ता समाज परिवर्तन गर्नु हो :सांसद थापा


२१ बैशाख,भंगहा ।
महोत्तरीको भंगहा नगरपालिकामा सामुदायीक भवन शिलान्यास गरेको हो ।
प्रदेश सांसद सारदा थापाले वडा नम्बर ४थारुटोल बनरामा संसदीय विकास कोषबाट बाट मुुुसहर वस्तिमा दुुई कोठे मुसहर समुदायलाई सामुदायीक भवनकोको एक कार्यक्रम गरि सोमबार शिलान्यास गरिएको हो ।
प्रदेश सांसद सारदा थापा ,वडा अध्यक्ष अशोक महतो जग्गा दाता बिपिन साह द्वारा संयूक्त रुपमा उक्त सामुदायीक भवनको शिलान्यास गरिएको होे ।

यो भनबनका लागि जग्गा दिनुुहुुने जग्गा दाता विपिन साहलाई विशेष धन्यवाद दिदै मुुुसहर समुुदायिहरुको वर्षेनि विवाह पुुजा जस्ता कामकाजमा निकै कठिन भईरहेको हुुनाले मुुसहरहरुको सबै पिडालाई वुुझदै यो सामुुदायिक भनवनको बजेट यहाँ दिएको प्रदेश सांसद सारदा देवि थापाले बताईन ।
उनका अनुुसार म चुुनाको बेलामा मुुसहरुलाई एउटा प्रतिवद्धता गरिएको थियो र आज सो अनुुरुप भवनको शिलान्यास गरिएको हो । मुुसहरको हरेक पिडालाई आत्मसाद लिदै अगामि दिनहरुमा पनि भंगहा नागरपालिकामा सबै किसिमको काम गरि जन्ताको हरेक पिडाहरु मेरो पहिलो प्राथमिक्ता हुने सांसद थापाले वताईन ।

कार्यक्रममा सहभागि हुुदै वडा अध्यक्ष अशोक महतोले जग्गा धनिलाई धन्यवाद दिएको हो । अध्यक्ष महतोले संसद शारदा देवि थापालाई अवगत गराउदै हाम्रो वडामा यस्तो किसिमको कार्यक्रम ल्याएर मुुसहर समुुदायिहरुलाई एक किसिमको हौसला प्रदान गरिदिनुु भएकोमा धन्यवाद दिएको हो । यो सामुदायीक भवनका लागि संसदीय विकास कोषबाट १५ लाख अनुदान दिएको वडा अध्यक्ष महतोले बताए ।
सामुदायीक भवनका लागि जग्गा धनि बिपिन साहले अन्दाजी ८ धुर जग्गा दान दिएपछि उक्त भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास हर्सोउल्लासका साथ पुजा हिन्दुधर्मको बिधी बिधान अनुसार भएको थियो ।
मुसहर समुदायहरुले सामुदायीक भवनका पाएकोमा धेरै खुशि भएका छन ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको