मालपोत कार्यालयमा बम विष्फोट हुदा


१ चैत्र, सिरहा ।  मालपोत कार्यालयमा भित्र बम विष्फोट हुदा ६ जना धाईते भएका छन ।
सिरहाको लहानस्थित मालपोत कार्यालय हाता भित्र बम विष्फोट भएको छ । आइतबार दिउँसो मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्त शालिग्राम शर्माले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बमविस्फोट कसले गरेको हो भन्ने खबर नखुलेको प्रवक्त शर्माले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको