प्रधानध्यापक महतोले पत्रका माध्यमबाट बर्दिवासका मेयर बिदुर कुमार कार्कीलाई दिए खुल्ला पत्र


बर्दिबास नगरपालिकालाई सैक्षिक हवको रुपमा पहिचान बनाउने जनप्रतिनिधीहरुले मुख्य प्राथमिकता दिएतापनी ब्यवहाँरिकरुपमा भने महसुस हुन नसकेको गुनासो बढन थालेको छ ।
अझ सरकारी बिद्यालयबिचमा नै बढेको अस्वस्थ प्रतिस्पर्धाले अध्यापन गराउने शिक्षक मात्र हैन अभिभावक समेत निराश बनेका छन ।
पटक-पटक बिद्यालयका समस्याहरुका बिषयमा नगरप्रमुख र नगरपालिकाको शिक्षा साखालाई ध्यानाकर्षण गराएतापनी सुनुवाई नहुँदा बर्दिबास नगरपालिका-९, पशुपतीनगरका एक जना प्रधानध्यापकले नगरप्रमुखलाई खुल्ला पत्र लेखेका छन ।
पशुपतीनगरभित्र राजनिती अभिष्ट पुरा गर्न कै लागी स्थानिय शिक्षकलाई हटाएर बाहिरबाट शिक्षक ल्याउने दुसाहसप्रती प्रधानध्यापक धर्मेन्द्र कुमार महतोले आपत्ती जनाएका छन ।
बिद्यालयमा शिक्षक कै माध्यमबाट बालमैत्री बातावरण बनाउनुको सट्टा अाफ्ना मातहतका शिक्षक नियुक्ती गरी बिद्यार्थीको बालमैत्री बातावरणलाई ध्वस्त बनाउन लागेको प्रती प्रधानध्यापक महतोले पत्रका माध्यमबाट समबन्धीत निकायलाई ध्यानाकर्षण समेत गराएका छन । प्रस्तुत छ उन्ले लेखेको जस्ताको तस्तै सम्पादन नगरेको खुल्ला पत्र ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको