बन्द गराउन सडकमा निस्किए प्रचण्ड – नेपाल समूहका नेता कार्यकर्ता महोत्तरीको बर्दिवासमा प्रहरी र कार्यकर्ता बिच भिडन्त (फोटो फिचर)


२२ माघ, महोत्तरी । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड(नेपाल समूहका नेता कार्यकर्ता पूर्व पश्चिम राजमार्गको सडकमा उत्रिएका छन् । बिहानैदेखि सडकमा निस्किएका देशका केही नेता कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता कार्यकर्ता विभिन्न ठाउँमा प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।

बन्द गराउन प्रदर्शनसहित र पूहरी बिच केही बेर महोत्तरीको बर्दिवासमा भिडन्त नै भएको छ । अन्य चोक र सडकमा पनि कार्यकर्ताहरु निस्किएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको