ताप्ली गाउँपालिका अध्यक्षमा ढुंगराज उपाध्यक्षमा धनमाया मगर विजयी


२ जेठ । उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन उम्मेद्वार माओवादीका ढुंगराज विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले १७८७ मत ल्याएर विजयी बन्दा प्रतिष्पर्धी एमालेका बाबुराम राईले १७४९ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर २५८६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिष्पर्धी एमालेकी मानकुमारी थापाले १३०६ मत पाएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको