महोत्तरीको मतदान स्थलमा हवाई फायर भएपछी


३० बैशाख,महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ५ स्थित महाबीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ।

झडप नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ।

मतदाता नामावली सम्बन्धी बिबाद हँदा प्रहरीले स्थिति साम्य पार्न प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले बताए।

बिबादले केहि बेर रोकिएको मतदान पुनः सुरु भैसकेको उनले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको