महोत्तरीका मेयरले स्थानीय चुनाव रोक्न दिएको रिट सर्वोच्चद्वारा दरपीठ


२६ माघ महोत्तरी । ३० वैशाखमा स्थानीय तहको निर्वाचन रोक्न परेको रिटमा सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

स्थानीय तहको निर्वाचन रोक्न महोत्तरी भंगाहा नगरपालिकाका मेयर संजिव कुमार साहले दायर गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएको हो।

५ वर्ष पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्दै मेयर साहले हिजो मंगलबार रिट दायर गरेका थिए। रिटमा ३० वैशाखमै निर्वाचन गर्दा आफ्नो कार्यालय पूरा नहुने उनको ठहर थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको