कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित


धनी राम कोरी

नेकपा एमाले कपिलवस्तुको ९ औ अधिवेशन बाट
अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि निर्वाचन भएको हो । निर्वाचनमा शर्मा २ सय ३८ मत सहित विजयी भएका हुन् ।

अध्यक्ष पद मा डम्मर शर्मा , बाबुराम खनाल र नेत्रराज अधिकारी गरि तीन जना चुनाव मा भाग लिइएका थिए । जस मा शर्मा २ सय ३८ मत , खनाल १ सय ८६ मत र अधिकारीले १ सय मत प्राप्त गरेका हुन ।

नेकपा एमाले को ५५२ मत मध्ये ५२८ मत मात्र खसेको थियो । डम्मर शर्माले धेरै मत को अन्तरले विजयी भएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको