यशोधरा गाउपालिका मा पि.एन.सी घरभेट विस्तारको लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


कपिलवस्तु । कपिलवस्तु जिल्ला को यशोधरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पि.एन.सी घरभेट विस्तारको लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

यो कार्यक्रम पश्चात् गाउँपालिका भित्र रहेको सुत्केरी र गर्भवती आमा हरुलाई धरै सजिलो हुने छ । यो कार्यक्रम सम्बन्धीत वडा को स्वास्थ्य चौकी र अस्पताल बाट सुत्केरी भए पछी ३ पटक घरमै गइ आमा र नवजात शिशुको चेक जाच गरि अवस्था हेर्ने छन ।

यसरी यो भन्दा पहिले गर्भवती आमाको लागि निकै राम्रो कार्यक्रम संचालित रहेको थियो । जस्तै गर्भवती र सुत्केरी आमाहरुलाइ निशुल्क क्याल्सियम चक्की बितरण ,४ पटक सम्मा प्रतेक गर्भा जाचमा आयोनुन बितरण,प्रोटकल अनुसार ४ पटक गर्भ जाँच गरेकोलाई निशुल्क झुल वितरण ,स्वास्थ्यमा सुत्केरी हुनेलाई एक्तर्फी यम्बुलेन्स भाडा फ्री , आमा र शिशुको लागी यस्ता कार्यक्रम कार्यक्रम यश पालिकाबाट निरन्तर सन्चलान हुने नै छ भन्ने कुरा स्वास्थ्य सयोजक वीरेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको