भारतमा पछिल्लो २४ घण्टामा थपिए १६ हजार संक्रमित


काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ५८ हजार ७७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८० हजार ५८० जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ६६६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५३ हजार ७४२ पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको