थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि , १ हजार ८०८ निको


१४ भदौ काठममाडौं । पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयले दियको जानकारी अनुसार २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरीएको परिक्षण्मा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०८ जना निको भएर घर फर्किएका छन् यो संगै नेपालमा कोरोना संक्रमण्मुक्त हुनेहरुको संख्या ७ लाख ७२० पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको