८ भदौ, धनुषा । मिथिला बिहारी नगरपालिका वडा नं ५ ललियामा शसूरा बूहारीको शब हत्या गरि गाडिएको अवस्थामा फेला परेको छ ।
फेला परेको शव स्थानिय चेता नामले चिनिने रामवृक्ष मण्डल र भागेश्वर मण्डलको श्रीमतीको शव फेला परेको स्थानियबासिन्दाहरुले जानकारी दिएका छन् ।
गाउमा दुवै जना वेपत्ता भएको गाउँलेहरुले खवर पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी घटना स्थल पुगेर अनुसन्धान गरि रहेको छ । घटनाबारे विस्तृत जानकारी आउन बांकी छ ।









