धनुषामा वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु


धनुषा। धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ६ बजेतिर अज्ञात समूहले उनिमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यादव २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएर वडाध्यक्ष बनेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको