प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते


१५ चैत, काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहलिे तीनकुनेस्थति कान्तपिुर अस्पतालमा लगएिको छ ।
घाइतेको कम्मरमा गोली लागेको प्रदर्शनस्थलमा रहेका रातोपाटी संवाददाताले जनाएका छन् । शुक्रबार वर्तमान व्यवस्थाको वरिोधमा राजावादीले गरेको प्रदर्शन हंिसात्मक बनेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको