शितलहर वाट प्रभावितलाई न्यानो वितरण


७ माघ , महोत्तरी :  चिसोले जनजीवन प्रभावित भएपछि महोत्तरीको औरही नगरपालिका ९ चेबकटमा एक सय जनालाई कम्वल वितरण गरिएको छ । औरही नगरपालिकाको आयोजना सेभ द चिल्ड्ेन र सामुदायिक विकास तथा पैरवी मन्चको सहकार्यमा १ सय जना वालवालिका तथा परिवारलाई कम्वल वितरण गरिएको हो ।

पछिल्लो समयमा अत्याधिक शितलहर एवम् मौसम प्रतिकुलतका कारण जनजीवन प्रभावित भए्रको छ । जसको प्रत्यक्ष असर यहाँका वृद्धवृद्धा, असहाय, गरिव अनि विपन्न समुदायलाइ्र्र प्रत्यक्ष असर पारेका छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको