उत्तर प्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो


असार १९ ।  भारतको उत्तर प्रदेशमा एक धार्मिक मेलामा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

घटना मंगलबार हाथरसको फुलरई गाउँमा भएको थियो ।

यो पनि पढ्नुहोस् : उत्तर प्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० तीर्थयात्रीको मृत्यु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको