काठमाडौं, फागुन ५ गते ।
आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ओभरमै सफलता हात पारेको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएको हो।
पहिलो ओभरमा आएका सोमपाल कामीले नेदरल्यान्ड्सका ओपनर मिचेइल लेभिटलाई देव खनालले क्याच आउट गराए ।
श्रोत सेतोपाटी











