नेपाल भ्रमण सकेर फर्किनुभयो जयशंकर


काठमाडौं, पुस २ गते ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फर्किनुभयेको छ । परराष्ट्रमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गन्नुभयो ।

काठमाडौंमा परराष्ट्रमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा संयुक्त समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोस्पालगायतसँग भेट गन्रुभयेको थियो । अध्यक्ष महन्त ठाकुर, जनमत अध्यक्ष साइके राउत लगायत शिष्टाचार भेटवार्ता भयो । उहाँ बिहीबार बिहान काठमाडौं आउनुभयेको थियो ।

श्रोत सेतोपाटि

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको