रास्वपाको बैठक बस्दै


काठमाडौँ (रासस), मङ्सिर २५ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज दिउँसो हुन् गइरहेको छ । बैठक आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने राप्रपा संसदीय दलकी सचेतक निशा डाँगीले जानकारी दिनुभयेको छ ।

बैठकमा संसदीय दलको गठन र संसदको आगामी विधानका विषयमा छलफल हुने उनले बताउनुभयो । बैठकको एजेण्डामा संसदीय दलको गठन र संसदको आगामी बैठकलगायत विभिन्न विषय छन्’, सचेतक डाँगीले भन्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको