महोत्तरी : व्यक्तिगत लगानीमा मन्दिरमा मुर्ती स्थापना


गौशाला, असोज ३ गते ।

महोत्तरीको गौशाला नगरपालिका –१० बटौवा स्थित विश्वकर्मा टोल रहेको विश्वकर्मा मन्दिरमा मुर्ती स्थापना गरिएको छ ।

गौशाला नगरपालिका वडा नं. १० का अध्यक्ष विष्णु कुमार महतोले आफ्नो व्यक्तिगत तर्फबाट विश्वकर्मा बाबाको मुर्ती स्थापना गरिएको हो ।

विश्वकर्मा मन्दिर निमार्ण भएको वर्ष दिन वितदा पनि मन्दिरमा मुर्ती नभएकाले पुजाआजा गर्न सहजताका लागि मुर्ती स्थापना गरिएको वडा अध्यक्ष महतोले बताए ।

बाजागाजा सहित सोमबार विशाल कलश यात्रा निकालेर मुर्ती स्थापना गरेका हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको