वडाअध्यक्ष महतोको पहलमा वडा सरसफाई


बर्दिबास ः नजिकिदै गरेको दिपावली र छठ पर्वको अवसर परेर बर्दिवास नगरपालिका वडा नं. ९ स्थित पथलैया बजार सरसफाइ गरिएको छ ।
वडा नं. ९ को वडा अध्यक्ष घुरण महतोको आयोजनामा बिहिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।


उक्त सरसफाइ कार्यक्रमको प्रमुख अतिथि बर्दिवास नगरपालिकाको मेयर प्रहलाद क्षेत्री नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, युवाहरु, शिक्षक शिक्षिका, वडाका कर्मचारीहरु, नगरपालिकाका जनप्रतिनिधिहरु, समाजसेवीहरु लगायतका सहभागीता रहेको वडा स्थानीय युवा अप्पु यादवले जानकारी गराएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको