काठमाडौं। काठमाडौंको घण्टाघर नजिक रहेको एक थकाली रेष्टुरेन्टमा आगलागी भएको छ।
आगो नियन्त्रणका लागि दमकलसहित सुरक्षाकर्मीहरू खटिएका छन्।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण पनि आउन बाँकी रहेको छ।