सुनिल साह ‘सबैका लागि हामी’ संस्थाको नयाँ अध्यक्ष


१४ भदौ, बर्दिवास – ‘सबैका लागि हामी’ संस्थाको तेस्रो वार्षिक साधारणसभाबाट सुनिल साह अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

उपाध्यक्षमा दिपेश शापकोटा, महासचिवमा विशाल दर्नाल, सचिवमा इमेश साह सोनार र कोषाध्यक्षमा मिन बहादुर थापा निर्वाचित भएका छन्।

सदस्यमा सन्जित कुमार लामा, अनिता खनाल, युकेश कुमार ठकुरी, सन्तोष भुमिहार, पर्शुराम चौधरी, अशोक गौतम, सागर बस्नेत र बरदान सिंह आले चयन भएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको