तीनकुनेबाट गाडीमा सुटुक्क नस्किएि दुर्गा प्रसाईं


१५ चैत, काठमाडौं । राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक नजिी गाडीमा चढेर तीनकुनेबाट भर्खरै नस्किएिका छन् । त्यसअघ ितीनकुनेको एक सटरमा बसरिहेका उनलाई लनि गाडी आएको थयिो ।

उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट नस्किएिका छन् ।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थति िनयिन्त्रणमा लनि प्रयास गररिहेको छ ।आगजनी नयिन्त्रणमा आइसकेको छ । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको