पेरसिडाँडा नजकि सरकारी गाडीमा आगजनी


१५ चैत, काठमाडौं । काठमाडौंको पेरसिडाँडा नजकि सरकारी गाडीमा आगजनी भएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।

प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाड िबढेपछ िगल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथ िअश्रुग्यास प्रहार गरेको थयिो । त्यसपछ िआक्रोशति भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थयिो

प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछ िप्रहरीले भीडलाई नयिन्त्रणमा लनि अश्रुग्यास प्रहार गरेको थयिो ।online khabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको