
नवीन चौधरी
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिती महोत्तरी का निर्बाचित पदाधिकारीहरुले पदभार सम्हालेका छ्न ।
नेपाल निजामती कर्मचारी युनियन महोत्तरी का नवाै जिल्ला अधिवेशन बाट सर्वसहमत चयन भएकाहरुले पदभार ग्रहण गरेका छ्न ।
यस अघि नै जिल्ला अधिवेशन बाट अध्यक्षमा सर्वसहमत रंजित पान्डे निर्वाचित भएका थिए ।
आज बर्दिवास स्थित योग भवनको सभाहलमा सम्पन्न नवौँ जिल्ला अधिवेशन बाट चुनिएका १९ सदस्यीय जिल्ला कार्य समितिले सपथ ग्रहण गरे संगै नयाँ कार्य समिती ले आफ्नो प्रतीबधता पत्र समेत सार्बजनिक गरेका छ्न । 15 वटै स्थानीय तहमा अघिवेशन सम्पन्न गरी नेपाल निजामती कर्मचारी युनियन ले अघिवेशन सम्पन्न गरेको हो ।
कार्य समितिको अध्यक्ष मा रंजित पान्डे , उपाध्यक्षमा शयामदेब महासेठ, उपाध्यक्ष महिला प्रीया कर्ण , समाबेसि उपाध्यक्ष राकेश पान्डे , सचिवमा दिपक लाल कर्ण, सहसचिव मनमोहन सिंह , कोषाध्यक्षमा दिप नारायण सिंह सदस्यहरुमा बिमल राज बिक्रम , सन्जित कुमार यादव , सुनिल मन्डल , दिपेन्द्र लाल कर्ण,थानेस्वर यादव , दिपलाल कापर , स्नन्दन दुबे, कमला कार्की , सुमिन्त्रा कार्की , मो. मुस्ताकिम राइन, कृष्ण मुखिया, नबल किसोर ठाकुर सर्वसम्मत निर्वाचित भएको निवर्तमान अध्यक्ष भरत यादवले बताए ।